गृह · शब्दकोश

रिमरिम

[क्रिवि.]

१. अलि अलि उज्यालो हुने किसिमले; मिरमिर; झिसमिस।

२. हल्का चालले पानी पर्ने गरी; रिमझिम।

⟵ फेरि सूचीमा जानुहोस्