गृह · शब्दकोश

सिमसिम

[ना.]

१. मसिना थोपाका साथ पानी पर्ने गरी; बिरबिर; रिमरिम।

२. हल्का पानी पर्ने चाल।

⟵ फेरि सूचीमा जानुहोस्