गृह · शब्दकोश

राते

[वि.]

रातभरि रहेको; रातसम्बन्धी; रातको।

[वि.]

१. अमिल्चा पात हुने, गेडावरिपरि राता अमिला केस्रा हुने र ती केस्राको झोल पनि रातै हुने, रगत मासीको औषधीमा काम लाग्ने बुटीविशेष; बेलीचन्दा; बेलचना।

२. बोटबिरुवाको डाँठ रातो हुने एक प्रकारको रोग; रतङ्गे; राँको।

३. रतुवा (मृग)।

४. रातो भएको; रातो रङको।

⟵ फेरि सूचीमा जानुहोस्