गृह · शब्दकोश

रतुवा

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[वि.]

१. रातो वर्णको मात्र हुने मृगको एक जात; रातो मृग।

२. सात माई नदीमध्येकी एक माईनदी; रतुवामाई।

३. रातो वर्णको; रातो खालको।

[वि.]

रतिएको; पूरै लहसिएको; सधिएको; आत्मीय भएको।

⟵ फेरि सूचीमा जानुहोस्