राजदूत

[ना.]

१. एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा गैरआवासीय स्तरमा खटिएको व्यक्ति

२. प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्‍याउने दूत