गृह · शब्दकोश
१. कुनै वस्तुको लगत दर्ता गरी विवरण तथा अभिलेख राख्ने काम।
२. जग्गा, घर, सङ्घसंस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्