गृह · शब्दकोश

पूर्वज

[वि.]

१. जाति वा वस्तुको वंश; आदिम स्वरूप।

२. पुर्खा; जिजुबाजे।

३. पहिले नै जन्मिएको; जेठो; स्त्री. पूर्वजा।

⟵ फेरि सूचीमा जानुहोस्