गृह · शब्दकोश

निर्वाण

[वि.]

१. आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष; मुक्ति।

२. निभ्ने काम।

३. निभेको; बल्न छाडेको।

४. मरेको; मृत।

५. मोक्ष प्राप्ति भएको; मुक्त।

⟵ फेरि सूचीमा जानुहोस्