गृह · शब्दकोश

पार्थिव

[वि.]

१. पृथ्वीको पदार्थ; जडपदार्थ; भौतिक पदार्थ।

२. मनुष्य जाति।

३. माटाको भाँडो आदि वस्तु।

४. पृथ्वीको; पृथ्वीसम्बन्धी।

५. पृथ्वीबाट उत्पन्न; सांसारिक; भौतिक; लौकिक।

६. माटाको; माटाले बनेको।

⟵ फेरि सूचीमा जानुहोस्