गृह · शब्दकोश

संज्ञाहीन

[वि.]

१. नाम नभएको।

२. संज्ञा वा चेतना नभएको; चेतनारहित; अचेत; बेहोस

⟵ फेरि सूचीमा जानुहोस्