गृह · शब्दकोश

मूर्तिमान्

[वि.]

१. मूर्त।

२. शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।

३. साक्षात्; प्रत्यक्ष।

⟵ फेरि सूचीमा जानुहोस्