कल्की
[ना.]
१.
चरा
को टाउकाको
सिउर
।
२.
राजा
महाराजा
का
शिरपेच
मा घुसारिने हुमाउँ
चरा
को
प्वाँख
।