गृह · शब्दकोश

मुखामुख

[ना.]

१. एक अर्काको सामुन्ने; आमनेसामने।

२. दुई थरीका बिच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो।

३. प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एकअर्काको मुखको हेराहेर।

⟵ फेरि सूचीमा जानुहोस्