गृह · शब्दकोश

उन्मोचन

[ना.]

१. मुक्त गर्ने काम; छुटाउने काम; मुक्ति।

२. विशेष कारणले गर्दा कसैलाई कुनै नियमको प्रतिबन्धबाट परै राख्ने काम; छुटकारा; उन्मुक्ति।

३. शुभारम्भ; उद्घाटन।

४. हुर्‍र्‍याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्