गृह · शब्दकोश

स्वतन्त्रता

[ना.]

१. कुनै प्रकारको शासनिक बाधा, बन्धन आदि नभई उचित कार्य र व्यवहार गर्न पाउने अधिकार; स्वातन्त्र्य।

२. स्वतन्त्र हुँदाको वा रहँदाको पन वा अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्