गृह · शब्दकोश
१. मान्द्रो बुन्ने र बेच्ने मानिस।
२. बाक्लो र बलियो (राडी)।
३. मान्द्रो बुनेझैँ गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको।
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने पहरी जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्