१. नाप्ने लट्ठी वा दण्ड; गज।
२. योग्यता, गुण, वैशिष्ट्य आदिको मूल्य निश्चित गर्ने वा आधार निर्धारण गर्ने स्वीकृत स्तर वा माध्यम।