गृह · शब्दकोश

जोगिनी

[ना.]

१. जोगीकी स्त्री।

२. ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।

३. सन्न्यास लिएकी स्त्री; सन्न्यासिनी।

४. सिद्धि प्राप्त गरेकी स्त्री।

५. स्त्री योगी; योगिनीदेवी।

⟵ फेरि सूचीमा जानुहोस्