गृह · शब्दकोश

शीतला

[ना.]

१. गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर।

२. बिफर रोगकी अधिष्ठात्री भनेर मानिएकी देवीको नाम।

⟵ फेरि सूचीमा जानुहोस्