१. मनमा हुने कुनै प्रकारको मोह वा लोभ।
२. मम वा मेरो भन्ने भाव, विशेषता वा समझ; स्नेह; माया; अनुराग।
३. ‘म ठुलो हुँ’ भन्ने अभिमान; घमन्ड।