गृह · शब्दकोश

लोभ

[ना.]

१. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच।

२. मक्खीचुस हुने ताल; कन्जुसी।

⟵ फेरि सूचीमा जानुहोस्