गृह · शब्दकोश

ममता

[ना.]

१. 'म ठुलो हुँ' भन्ने अभिमान; घमन्ड।

२. मनमा हुने कुनै प्रकारको मोह वा लोभ।

३. मम वा मेरो भन्ने भाव, विशेषता वा समझ; स्नेह; माया; अनुराग।

⟵ फेरि सूचीमा जानुहोस्