गृह · शब्दकोश

धतुरो

[ना.]

बिब्ल्याँटापट्टि कालो कालो रङ र सब्ल्याँटातिर हरिया पात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो, पहेँलो, रातो र निलो गरी पाँच थरी फूल फुल्ने एक जातको बोट।

⟵ फेरि सूचीमा जानुहोस्