गृह · शब्दकोश
१. कुनै जमात वा समूहको सर्वश्रेष्ठ व्यक्ति; जमातको प्रमुख।
२. कुनै सामूहिक र साहसिक काम गर्नका निम्ति सङ्गठित जमात; दल।
३. धागोमा काठको टुक्रा वा ढुङ्गा बाँधी परस्परमा अल्झाई खेल्न बनाइएको खेलौना।
४. सानो एक समूह; सानो दल।
⟵ फेरि सूचीमा जानुहोस्