गृह · शब्दकोश

साहसिक

[वि.]

१. क्रूर; निष्ठुर; निर्दय।

२. निर्भीक; निडर।

३. पराक्रमी; शक्तिशाली।

४. साहस भएको; आँटी; साहसी।

⟵ फेरि सूचीमा जानुहोस्