मन्जन

[ना.]

१. दतिउन, बुरुस आदिले दाँत सफा गर्ने काम; दाँतको सफाइ

२. दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ