मन्छनु
[सक्रि.]
१. कर परेर कसैलाई कुनै कुरो दिएर पठाउनु।
२. दोबाटो आदिमा भूतप्रेत आदिलाई बलि दिनु; भूतप्रेत आदिलाई खुसी पार्ने भाग दिनु; मन्सनु; पन्साउनु।