गृह · शब्दकोश

पन्साउनु

[सक्रि.]

१. कुनै वस्तुलाई अलग राख्नु; छुट्याउनु।

२. कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु।

३. भूतप्रेत आदिका निम्ति केही वस्तु पर सार्नु; मन्साउनु।

४. मन नपरेका वस्तुलाई आफूबाट अलग गर्नु; हटाउनु।

⟵ फेरि सूचीमा जानुहोस्