गृह · शब्दकोश

मध्यस्थता

[ना.]

१. खेल, विवाद, मुद्दा आदिमा दुई थरीका बिचमा रही हारजितको निर्णय गर्ने वा मिलाउने काम; मध्यस्थको काम।

२. मध्यस्थ हुँदाको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्