गृह · शब्दकोश

मध्ययुग

[ना.]

एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौँदेखि सत्रौँ शताब्दीसम्मको समय; प्राचीन र आधुनिक कालका बिचको काल; मध्यकाल।

⟵ फेरि सूचीमा जानुहोस्