गृह · शब्दकोश

मथ्नु

[सक्रि.]

१. तत्त्वज्ञानका लागि कुनै विषय वा ग्रन्थको गहन अध्ययन गर्नु; मनन गर्नु।

२. नौनी आदि सारतत्त्व निस्कने गरी दही, दुध आदि हुँडल्नु; मन्थन गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्