कुञ्ज

[ना.]

१. पर्णशाला; पर्णकुटी; लतागृह

२. लहरारुखपातले ढाकिएको प्रायः गोलाकार ठाउँ

३. हात्तीको दाँत