गृह · शब्दकोश

मट्ठा

[ना.]

नाडीमा लगाउने चाँदीको गहना।

[ना.]

१. नौनी झिकेपछि बचेको तरल वस्तु; मही।

२. पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेयपदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्