गृह · शब्दकोश

सती

[ना.]

१. आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी।

२. दक्षप्रजापतिकी कन्या; महादेवकी जेठी पत्नी।

३. पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री।

⟵ फेरि सूचीमा जानुहोस्