गृह · शब्दकोश

मखुन्डो

[ना.]

लाखे वा ढँटुवारेले सक्कली चेहरा छिपाउन मुखमा लगाउने, देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी; मुकुन्डो।

⟵ फेरि सूचीमा जानुहोस्