गृह · शब्दकोश

मखुन्डी

[वि.]

१. काम गर्ने ढङ्ग वा सिप नभएको; सिकारु; मखन्डी।

२. मखुन्डो लाउने; मखुन्डोधारी।

⟵ फेरि सूचीमा जानुहोस्