लाखे

[ना.]

१. मकुन्डो लगाएर भदौतिर सांस्कृतिक रिवाजअनुसार नचाइने राक्षस रूपधारी व्यक्ति

२. राक्षस; राकस

[विबो.]

एकछिन वा पख भन्ने बुझाउने एक थेगो