मुकुन्डो

[ना.]

लोकनाटकलोकनृत्य आदिमा ढँटुवारे या लाखे आदिले आफ्नो सक्कली चेहरा लुकाउन मुखमा लगाउने देवीदेवता या राक्षस आदिका अनुहारको कृत्रिम साधन; मुखुन्डो; मुखौटो