गृह · शब्दकोश

ढँटुवारे

[वि.]

१. मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र; विदूषक; भाँड; ढँटवारे।

२. सो पात्रले गाउने गीत।

३. ढाँट्ने स्वभावको।

⟵ फेरि सूचीमा जानुहोस्