गृह · शब्दकोश

भृति

[ना.]

१. छुट्टिएर बसेकी पत्नीलाई लोग्नेले भरणपोषणका निम्ति भरिदिने मानाचामल।

२. ज्याला; मजदुरी।

३. निर्वाहभत्ता; वृत्ति।

४. भरणपोषण गर्ने काम; पालनपोषण।

५. मूल्य; दाम।

६. वेतन; तलब।

७. सेवा; नोकरी।

⟵ फेरि सूचीमा जानुहोस्