गृह · शब्दकोश

मजदुरी

[ना.]

१. मजदुरको काम वा पेसा।

२. मजदुरले पाउने पारिश्रमिक; ज्याला; मजुरी।

⟵ फेरि सूचीमा जानुहोस्