एकाङ्की
[वि.]
१. एक अङ्क मात्र भएको आफैमा पूर्ण; छोटो नाटक।
२. रूपकका दश भेदमध्ये भाण, व्यायोग, उत्सृष्टाङ्क, वीथी जस्ता एक अङ्क मात्र हुने रूपक।
३. एक अङ्क भएको।