गृह · शब्दकोश

भाट

[वि.]

१. गन्धर्भ जातिको एक थर।

२. तीनलिङ्गे वा सोभन्दा बढीको जैसी जातले त्यस्तै जैसी वा खसकी छोरीसँग बिहे गरी जन्माएको सन्तान।

३. ब्राह्मणले सन्न्यासी जातकी नारीसँग सहवास गरी पैदा भएको सन्तान।

४. राजामहाराजा वा ठुलाबडाको स्तुति गाएर जीविका चलाउने एक जाति।

५. बोलक्कड।

⟵ फेरि सूचीमा जानुहोस्