भागी

[वि.]

१. हकदार; अंसियार

२. भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार

३. भोग्ने; बेहोर्ने।