अंसियार

[ना.]

१. अंशको हकदार; अंशभागी

२. कानुनी रूपमा अंश पाउने सन्तान

३. पुर्ख्यौली वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति