गृह · शब्दकोश

मनपरी

[वि.]

१. राम्रो, नराम्रो वा असल, खराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी।

२. जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी।

⟵ फेरि सूचीमा जानुहोस्