१. माथि उठेको; चढेको।
२. राम्रोसँग खनजोत गरिएको; जोतिएको।
३. सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम।