गृह · शब्दकोश

नेटो

[ना.]

१. आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ।

२. डाँडाको सिरान; भन्ज्याङ।

३. बाटाको मोड वा कुइनेटो।

[ना.]

गल्छी।

⟵ फेरि सूचीमा जानुहोस्