गृह · शब्दकोश

महँगी

[ना.]

१. उपभोग्य वस्तुहरूको कमी; दुर्लभता।

२. महँगो हुनुको पन वा अवस्था; महँगोपन।

⟵ फेरि सूचीमा जानुहोस्