गृह · शब्दकोश

भँगालो

[ना.]

१. बर्खाको पानीले गहिरो पारेको ठाउँ; खेतबारीमा पानीले खोलेको भाग; भङ्दालो।

२. मूल नदी वा खोलाबाट फाटेर दायाँबायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो।

⟵ फेरि सूचीमा जानुहोस्